Banijya News

आन्दोलनकारीबाट कुटिए देउवा दम्पति

1
1.2K Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ । बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

देउवाको टाउकोमा चोट लागेको छ । उनको रक्ताम्मे भएको देखिन्छ । देउवा पत्नी आरजु राणामाथि पनि आक्रमण भएको छ ।

1

Scroll to Top