Banijya News

ध्वस्त संरचना पुनर्निर्माण गर्न वायुसेवा सञ्चालक संघको २५ लाख सहयोग घोषणा

1
1.3K Shares

वायुसेवा सञ्चालक संघले जेनजी आन्दोलनका क्रममा भएको आगलागी तथा तोडफोडपछि क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणका लागि सरकारलाई २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।

आज संघले आयोजना गरेको सेफ्टी क्याम्प उद्घाटन कार्यक्रममा अध्यक्ष मनोज कार्कीले संघका तर्फबाट सरकारको कोषमा सहयोग रकम जम्मा गर्ने घोषणा गरेका हुन्।

1

Scroll to Top