रेसम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता भएको छ । यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् । रेसम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोब छन् । चौधरी, सोब लगायतले प्रमाण पत्र बुझ्न आयोग पुगेका थिए ।
रेसम संरक्षक रहेको ‘नाउपा नेपाल’ले पायो दर्ता प्रमाण पत्र


