1.1K Shares सरकारले अर्थ मन्त्रालयको राजश्व सचिवमा भूपाल बराललाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवको जिम्मेवारी प्रदान गरेको हो ।बराल यस अघि बागमती प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।