1.1K Shares हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा ऋषिराम पण्डित नियुक्त भएका छन्।यही ७ गतेदेखि पण्डितलाई स्थायी नियुक्त गरिएको कम्पनीले जनाएको छ।