नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 USD (U.S. Dollar) 1 149.11 149.71 EUR (European Euro) 1 175.98 176.69 GBP (UK Pound Sterling) 1 202.37 203.19 CHF (Swiss Franc) 1 191.17 191.94 AUD (Australian Dollar) 1 106.27 106.70 CAD (Canadian Dollar) 1 108.43 108.87 SGD (Singapore Dollar) 1 117.32 117.79 JPY (Japanese Yen) 10 9.39 9.43 CNY (Chinese Yuan) 1 21.88 21.96 SAR (Saudi Arabian Riyal) 1 39.73 39.89 QAR (Qatari Riyal) 1 40.90 41.06 THB (Thai Baht) 1 4.66 4.67 AED (UAE Dirham) 1 40.60 40.76 MYR (Malaysian Ringgit) 1 37.74 37.89 KRW (South Korean Won) 100 10.14 10.18 SEK (Swedish Kroner) 1 16.28 16.35 DKK (Danish Kroner) 1 23.55 23.64 HKD (Hong Kong Dollar) 1 19.04 19.11 KWD (Kuwaity Dinar) 1 486.73 488.69 BHD (Bahrain Dinar) 1 395.26 396.85 OMR (Omani Rial) 1 387.29 388.85


