1.0K Shares सरकारले चुरोटमा अन्त:शुल्क बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत १० प्रतिशतले चुरोटमा अन्त:शुल्क बढाउने घोषण गरेको हो । त्यसैगरी मदिरा र बियरमा पनि अन्त:शुल्क बढाएको छ ।