1.0K Shares प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।