Banijya News

राष्ट्रपति भेट्न शीतल निवासमा बालेन

1
1.0K Shares

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन् ।

तराई मधेसमा पछिल्लो समय भएको असहज स्थिति उत्पन्न भएका बेला सरकारले प्रभावकारी काम गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

यही बेला उनी यी सहितका विषयमा ब्रिफिङका लागि शीतल निवास पुगेको बताइएको छ ।

1

Scroll to Top