Banijya News

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.59 153.19
EUR (European Euro) 1 177.00 177.70
GBP (UK Pound Sterling) 1 206.29 207.11
CHF (Swiss Franc) 1 186.91 187.64
AUD (Australian Dollar) 1 109.41 109.84
CAD (Canadian Dollar) 1 110.00 110.44
SGD (Singapore Dollar) 1 120.42 120.89
JPY (Japanese Yen) 10 9.94 9.98
CNY (Chinese Yuan) 1 22.75 22.84
SAR (Saudi Arabian Riyal) 1 40.63 40.79
QAR (Qatari Riyal) 1 41.86 42.02
THB (Thai Baht) 1 4.61 4.63
AED (UAE Dirham) 1 41.55 41.71
MYR (Malaysian Ringgit) 1 37.49 37.63
KRW (South Korean Won) 100 11.37 11.42
SEK (Swedish Kroner) 1 15.74 15.80
DKK (Danish Kroner) 1 23.68 23.77
HKD (Hong Kong Dollar) 1 19.46 19.53
KWD (Kuwaity Dinar) 1 497.60 499.56
BHD (Bahrain Dinar) 1 404.72 406.31
OMR (Omani Rial) 1 396.33 397.89
1

Scroll to Top