1.0K Shares प्रधानमन्त्रीले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।बैठकमा सरकारका नियमित तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।