Banijya News

सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने

1
1.1K Shares

सगरमाथा इन्स्योरेन्सले  लाभांस वितरण गर्ने भएको छ । बीमा समितिले  इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश स्वीकृति गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६३ प्रतिशत नगद लाभांश छन् ।
कम्पनीले वैशाख २८ गतेको लागि वार्षिक साधारण सभाको मिति तय गरेको छ । उक्त सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

1

Scroll to Top