Banijya News

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

1
1.2K Shares

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले आजै पदवहाली गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top