Banijya News

कोरोनाले अर्थतन्त्र प्रभाबित हुँदा १० करोड अमेरिकीले ऋण तिरेनन्

1
1.1K Shares


कोरोना महामारी अनी त्यस्ले उत्पन्न गरेको अर्थिक क्षतिका कारण अमेरिकाको अर्थतन्त्र नराम्ररी खस्केको छ । जसका कारण संकटमा परेका १० करोड अमेरिकीले ऋणको किस्ता तिर्न सकेका छैनन् ।
कोरोनाका कारण आयस्रोत ती अमेरिकीले ऋणको किस्ता नतिरहेका हुन् । विशेषगरी ऋणको किस्ता नतिर्नेमा स्टुडेन्ट लोन, अटो लोन शिर्षकमा ऋणलिनेहरु बढी छन् ।
कर्जा मामिला सम्बन्धी फर्म ट्रान्सयुनियनले वाल स्ट्रिट जर्नललाई दिएको जानकारीअनुसार ऋणको किस्ता नगर्नेमा स्टुडेन्ट लोन लिने ७९ लाख विद्यार्थी छन् । जर्नलका अनुसार मे महिनाको अन्त्यसम्मका लागि करिब १० करोड ६० लाखले ऋणको किस्तानमा छुट र अन्य किसिमको राहात घोषणा गर्न माग गरेका छन् । अमेरिकामा एक महिनामै कार र पर्सनल लोनको किस्ता पछि जम्मा गर्नेका संख्या झण्डै दुईगुणाले बढेको छ । – एजेन्सी

1

Scroll to Top