Banijya News

रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

आन्दोलनमा खुलेर सहभागी हुने उद्देश्यसहित शाहले सोमबार संसद सदस्यता त्यागेको जानकारी दिएका हुन्। उनले युवा पुस्ताको पक्षमा भइरहेको आन्दोलनलाई समर्थन गर्दै अब सत्ताको कुर्सीमा बस्नेभन्दा पनि सडकमा उभिएर लड्ने समय आएको बताएका छन्।

राजीनामासँगै शाहले आफू अब प्रत्यक्ष आन्दोलनमा संलग्न हुने स्पष्ट गरेका छन्।

1

Scroll to Top