Banijya News

महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते , बुक क्लोज कहिले ?

1
1.1K Shares

पुस १३ , काठमाडौँ । महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित केन्द्रीय कार्यालयमा हुने भएको छ । महुलीको आकर्षक लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।
संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८ लाख १० हजार ५८० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश प्रस्ताब गर्नेछ ।
महुलीको भोलि सोमबार (पुस १४) गतेदेखि बुक क्लोज हुदैछ ।

1

Scroll to Top