Banijya News

उद्यममा लाग्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलन

1
1.1K Shares

काठमाडौं बागमती प्रदेशका युवालाई उद्यममा लाग्न प्रेरित गर्ने उद्देश्यले दुई दिने प्रदेश युवा सम्मेलन हुने भएको छ ।  सम्मेलनमा बागमती प्रदेशका विभिन्न जिल्लाका युवालाई सहभागी गराइने जनाइएको छ । 

आफूसँग भएका सीप र क्षमता प्रयोग गरी समृद्धिको बाटोमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको आयोजक नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले बताउनुभयो । 

1

Scroll to Top