Banijya News

पाल दुरसञ्चार कम्पनीद्वारा प्रतिशेयर ४० रूपियाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा

1
1.1K Shares

फागुन १९, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको फागुन १९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

1

Scroll to Top