Banijya News

मन्त्रिपरिषद् बैठकका ७ निणर्य

1
1.1K Shares

चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले ७ निणर्य गरेको हो । बैठकले ७ वटा निणर्य गरेको शुक्रबार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूणर् ऋण सहायता स्वीकार गर्ने निणर्य गरेको छ ।

बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निणर्य गरेको छ । युएसआइडीबाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड सहायता रकम स्वीकार गर्ने निणर्य समेत गरेको हो ।

1

Scroll to Top