Banijya News

नेप्से परिसूचक सामान्य अंकले

1
1.1K Shares

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । दिनभर सामान्य उतार चढाव देखिएको बजार १.१४ अंकले ओरालो लागेर बन्द भएको हो । अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो ।

सो दिन एनएमबि बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको ३ करोड २० लाख रुपैयाँ बराबरको साधारण र ३ करोड ४ लाख रुपैयाँ बराबरको संस्थापक गरी सो मात्राको सेयर बिक्री भएको छ ।

1

Scroll to Top