Banijya News

अल्लु अर्जुन र रश्मिकाको पुष्पास् द राइजु बन्यो सबैभन्दा बढी कमाउने फिल्म

1
1.1K Shares

भारतीय फिल्म पुष्पास् द राइजु सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो।

१७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३० देखि ४० करोड कमाउने अनुमान गरिएको थियो।

यस फिल्मलाई समीक्षकहरुबाट पनि सकरात्मक प्रतिक्रिया मिलेको छ। अल्लु अर्जुन र निर्देशक सुकुमारले यसअघि पनिसँगै काम गरिसकेका छन्। दुवैको सहकार्य रहेको फिल्मदुवैको सहकार्य रहेको फिल्म ‘आर्या’ र ‘आर्या २’ पनि बक्सअफिसमा सफल मानिन्छन्।नि बक्सअफिसमा सफल मानिन्छन्।

 

 

 

 

 

 

 

 

 

 

 

1

Scroll to Top