Banijya News

सुनको मूल्यमा ८ सयले गिरावट, कतिमा हुदैँछ कारोबार

1
1.1K Shares

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो प्रतितोला ९३ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ८०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९३ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९२ हजार ५०० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार ३५ रुपैंया कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैंया रहेको थियो ।

1

Scroll to Top