Banijya News

स्वदेश फर्कन विदेशमन्त्री विमानस्थल पुगेलगत्तै चिनियाँ दूतावासको ढोका बन्द

1
1.1K Shares

स्वदेश फर्कन चिनियाँ विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यी विमानस्थल पुगेलगत्तै बालुवाटारस्थित चिनियाँ दूतावासको ढोका बन्द भएको छ । मूल गेट बाहिरको रुखको ठूलो हाँगा भाँचिएर खस्दा दूतावासको मूल गेट अवरुद्ध भएको हो ।
चिनियाँ राजदूत हौ यान्छीलगायत दूतावासका धेरै जना कर्मचारी विदेशमन्त्रीको बिदाईको निम्ति  विमानस्थल पुगेको समय ढोकामा हागा झरेर बन्द भएको हो ।

1

Scroll to Top