Banijya News

प्रि ओपन सेसनमा नेप्से परिसूचक करीब ०.१९ अकंले बढ्यो

1
1.1K Shares

आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करीब ०.१९ अकंले बढेको छ । नेप्से परिसूचक २ हजार ५२७.७७ विन्दुमा पुगेको छ । आज कारोबार गरेका ११ कम्पनीको रु १ लाख ६१ हजार बराबरको शेयर खरिद विक्रि भएको छ ।
रु ९ लाख २ हजार बराबरको शेयर खरिद विक्र गरेको छ ।

मंगलबार नेप्से परिसूचक १४.२६ अंकले घटेर २ हजार ५२७.५८ विन्दुान बन्द भएको थियो । त्यस्तै कारोबार कुल रु १ अर्ब ७५ करोड बराबरको शेयर खरिदविक्रि सम्म भएको हो ।

1

Scroll to Top