Banijya News

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ५१ जनाको नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ८९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १०८१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top