Banijya News

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

1
1.1K Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकका अनुसार १३औं वार्षिक साधारण सभा र लाभांश दिने कार्यक्रम वैशाख १० गते गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २३ गते देखि २०७९ बैशाख १० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत २२ गते सम्म कायम हुने शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

1

Scroll to Top