Banijya News

देशभर थप ४ जना कोरोना संक्रमित, ४८ जना संक्रमणमुक्त

1
1.1K Shares

पछिल्लो २४ अण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ४० जनाको नुमना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ धण्टामा थप ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभरमा ५ सय ९२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

1

Scroll to Top