Banijya News

१० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३५०

1
1.1K Shares

पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ नमूना परीक्षणमध्ये १० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी, निको हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३५० रहेको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top