Banijya News

हप्तामा दुई दिन बिदा हुने

1
1.1K Shares

अब हप्तामा दुई दिन बिदा हुने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १ गतेबाट लागू हुने गरी शनिवार र आइतवार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने निणर्य गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले भारतमा हुने रायसिना डायलगमा सहभागी हुन राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई स्वीकृति दिने निणर्य गरेको हो ।

1

Scroll to Top