Banijya News

सेयर कारोबार शुक्रबार खुल्ने

1
1.1K Shares

सेयर कारोबार शुक्रबार पनि खुल्ने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीका अनुसार आइतबार सार्वजनिक बिदा हुने भएपछि शुक्रबार सेयर कारोबार सञ्चालन  गर्ने गरी छलफल भएको  र छिट्टै सञ्चालक समितिबाट निर्णय गरिने बताए ।

नेप्सेले जेठ १ देखि लागुहुने गरी शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने निणर्य गरीरहेको छ । शनिबार र आइतबार कारोबार बन्द हुने भएको हो । हाल हप्तामा पाँच दिन सेयर कारोबार हुँदै आएको छ ।

1

Scroll to Top