Banijya News

घट्यो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले

1
1.1K Shares

मंगलबार, नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । सोमबाबर छापावाल सुन मूल्य तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्यमा स्थिर देखिएको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम रहेको छ ।

1

Scroll to Top