Banijya News

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीमा

1
1.2K Shares

गरिमा विकास बैंक लिमिटेडले नयाँ शाखा रुपन्देहीको ड्राइभरटोलमा सञ्चालनमा ल्याएको छ । Access to all भन्ने मुल नारासहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको गरिमाले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभरटोल शाखा संचालनमा ल्याएको हो ।
यससँगै बैंकको नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम पुगेको छ ।

1

Scroll to Top