Banijya News

आज एक दिनका लागि मेरो सेयर तथा सी–आस्वा साँझ ५ः३० बजेदेखि नचल्ने

1
1.1K Shares

आज एक दिनका लागि मेरो सेयर तथा सी–आस्वा साँझ ५ः३० बजेदेखि नचल्ने सीडीएसीले जानकारी गराएको छ । संहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने सीडीएस एन्ड क्लियरिङले जानकारी गराएको  हो ।  सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, सी–आस्वालगायत सम्पूर्ण सेवा अधिकतम एक दिनका लागि बन्द हुने भएको छ ।

1

Scroll to Top