Banijya News

सेयर कारोवार नहुने, प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा

1
1.1K Shares

आज फागुन ७ गते सेयर कारोवार नहुने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो

।सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमवार बिहान ११ बजे मात्र खुल्नेछ ।

यसअघि बिहीवार नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिएको छ ।

1

Scroll to Top