कुमारी बैंक लिमिटेडको सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकको ब्रान्चलेस बैंकिङ सिस्टम माइग्रेसन कार्य गर्नु पर्ने भएकोले पुस ९ गते सोमबार बिहान ९ बजेदेखि पुस ११ गते बुधबार बिहान ९ बजेसम्मे बैंकको सेवा अवरुद्ध हुन लागेको हो ।
यसबाट बैंकका शाखारहित बैंकिङ सेवा केन्द्रका सेवाहरु अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।



