Banijya News

आयोगले कात्तिक ३० सम्म मतदाता नामावली संकलन गर्ने

1
1.2K Shares

निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०)सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । बिहीबार (असोज ९) बसेको आयोग बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिएको हो ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।

1

Scroll to Top