Banijya News

विदेशमा रहेका नेपालीलाई पनि मत खसाल्ने व्यवस्था सुनिश्चित गर्न जेनजी अभियन्ताको माग

1
1.2K Shares

विदेशमा रहेका नेपालीलाई पनि आउँदो फागुन २१ गते हुने चुनावमा सहभागी गराउन मागसहित जेन–जी अभियन्ताले निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएका छन् ।

निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका नेपालीलाई पनि मत खसाल्ने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोगका पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

1

Scroll to Top