Banijya News

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

1
1.2K Shares

सुनको मुल्य आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । मुल्य बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मुल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो ।

1

Scroll to Top