Banijya News

प्रधानमन्त्री शाहले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै

1
1.0K Shares

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ । अहिले सम्बोधनको तयारी भइरहेको बताइएको छ ।

1

Scroll to Top