Banijya News

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

1
1.0K Shares

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।

 

1

Scroll to Top