Banijya News

अस्पतालमा छाडेको शिशुको जिम्मा लिन पूर्वसांसद गायत्री साहलाई अदालतको आदेश

1
1.2K Shares

कार्तिक ४, २०७६
काठमाडौँ — उच्च अदालत पाटनले मेडिसिटी अस्पतालमा अलपत्र छाडेको आफ्नो शिशुलाई तत्काल जिम्मा लिन पूर्वसांसद गायत्री साहको दम्पत्तीलाई निर्देशन दिएको छ । अदालतको आदेश अनुसार गराइएको स्वास्थ्य परिक्षण प्रतिवेदनमा शिशुलाई घर लैजान मिल्ने व्यहोरा उल्लेख भएपछि अदालतले बच्चा जिम्मा लिन आदेश दिएको हो ।
त्यसअघि नै अदालतले तीन साताको म्याद दिई मुद्दाको फैसला गरेको थिया े।
यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

1

Scroll to Top