Banijya News

एकैपटक ८८ जना नेपालीलाई कोरोना, प्रभावित कामदारको संख्या २४५ पुग्यो

1
1.1K Shares

बैंशाख २४, काठमाण्डौ ।

करिब ३५ हजार नेपाली कामदार रहेको बहराइनमा एकैपटक ८८ जना नेपालीमा कोरोना संक्रमित भएका छन् । नेपाली राजदुतावार बहराईका अनुसार एकै दिन यतिधेरै नेपाली संक्रमित भएका हुन् । पछिल्लो विवरण अनुसार बहराइनमा कोरोना संक्रमित हुने नेपाली कामदारको संख्या २४५ पुगेको छ ।


दूताबासका अनुसार बहराइनमा कार्यरत आप्रवासी कामदारमध्ये भारत, बंगलादेश र पाकिस्तानपछि नेपाली धेरै संक्रमित भएका छन् । बहराइनमा हाल १९५० संक्रमितको उपचार भइरहेको छ भने १७६२ जना निको भएर घर फर्किसकेका छन् । बहराइनमा हालसम्म कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् ।

1

Scroll to Top