Banijya News

गृहमन्त्री थापा कालापानीको निरिक्षणमा

1
1.1K Shares

गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले दार्चुलाको कालापानी क्षेत्रको हवाई निरीक्षण गरेको छ । शुक्रबार सशस्त्र प्रहरीको ५० नम्बर गुल्म शिलान्यास गर्न दार्चुलाको छाङरु पुगेका गृहमन्त्रीको टोलीले कालापानी क्षेत्रको निरीक्षणमा गएको हो ।
गृहमन्त्रीको साथमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतको टोली रहेको छ ।

1

Scroll to Top