Banijya News

आज स्थगित ट्रायल पुस १९ गते हुने

1
1.1K Shares

आज स्थगित ट्रायल ए र के वर्गको पुस १९ गते र जी वर्गको ट्रायल २१ गते हुने कार्यालयले जनाएको छ।
यातायात व्यवस्था सेवा कार्यालय ठूलो भ¥याङले प्रतिकूल मौसमका कारण आज हुने भनिएको सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षा(ट्रायल) स्थगित भएको जानकारी दिएको छ।

सूचना जारी गर्दै कार्यालयले जी, ए तथा के वर्गको आवको ट्रायल रद्ध हुने जानकारी दिएको हो।

1

Scroll to Top