Banijya News

मधुमेह आँखामा देखिने लक्ष्णबाट सजिलै थाँहा पाउन सकिने

1
1.1K Shares

भारत र नेपाल लगायत विभिन्न देशहरुमा हजारौँ मानिसहरु मधुमेहबाट पीडित भएका छन् ।  धेरै मानिसहरुलाई आफूलाई मधुमेह भएको नै थाहा हुँदैन । मधुमेह भएको थाहाँ पाउन भने आँखाबाट पनि सकिन्छ । त्यसैले आँखामा देखिने केही लक्षणहरु जसले मधुमेहको संकेत गर्छ ।

डायबिटिक रेटिनोप्याथी
यो समस्या रेटिनासम्म पुग्ने पातलो नसामा क्षति पुग्दा हुन्छ । यसको समस्या समाधान समयमा नै गरेन भने अन्धोपनको सिकार हुने सम्भावना हुन्छ ।

धमिलो देखिनु
धमिलो देख्न  मधुमेहको लक्षण हो । सजिलैसगँ नदेख्नु रगतमा चिनीको मात्रा बढ्नु हो ।

ग्लुकोमा
यो समस्या आँखाबाट तरल पदार्थ बाहिर निस्किन अनि आँखामा दबाव पर्छ । आँखाको नसा र रक्त कोशिकाहरुमा नोक्सान हुने भएकोले हेर्नमा समस्या हुन्छ । यदि तपाईंमा टाउको दुख्ने, आँखा दुख्ने, धमिलो देखिने, आँखामा पानी आउने समस्या हुने जस्ता समस्या देखिन्छ भने तुरुन्तै चेकजाँच गर्नुपर्छ ।

मोतियाबिन्दु
मधुमेहका रोगीहरमा मोतियाबिन्दुको समस्या उमेरभन्दा अगाडि नै हुन्छ । यदि तपाईंमा यो समस्या छ भने मधुमेह भएको हुनसक्छ ।

1

Scroll to Top