Banijya News

वाणिज्य विभागको महानिर्देशकमा महेश भट्टराई नियुक्त

1
1.1K Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा महेश भट्टराई नियुक्त भएका छन् । भन्सार विभागमा आउनुअघि भट्टराई विभाग मातहतकै एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारीमा थिए ।

अर्थमातहतबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गत हप्ता सरुवा भएका भट्टराईले वाणिज्य विभागको जिम्मेवारी पाएका हुन् ।

 

1

Scroll to Top