Banijya News

कांग्रेस नेताबीच बिहानै झडप, सांसद र जिल्ला अध्यक्ष घाइते

1
1.1K Shares

वीरजंगमा कांग्रेस नेताहरुको दुई समुहबीच झडप भएको छ । पर्सा अध्यक्ष भोला साह कलवार र प्रदेश–२ का सांसद ओमप्रकाश शर्माको समुहबीच झडप भएको हो । शुरुमा एक अर्काबीच गाली गलौज  भए पनि अन्ततः हानाहानमा उत्रिएका थिए । हानाहानबाट रगतपच्छे भएका उनीहरुलाई स्थानीयले छुट्टाएर मेडिकलमा पुर्याएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ । 

आदर्शनगर स्थीत चियापसलमा बसिरहेका शर्मामाथी कलवार समुहले आक्रमण गरेको थियो । अहिले शर्मा र साह दुवैको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।  साहले पनि शर्माको समूहले आक्रमण गरेर घाइते बनाएको बताएका छन् । 

1

Scroll to Top