Banijya News

अव धरानको मात्र नतिजा आउन बाँकी

1
1.2K Shares

शनिबार भएको उपनिर्वाचनको नतिजाअनुसार अब र्दुइ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये ५१ स्थानको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ ।
अब सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, धरान उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्ष नतिजा आउन बाँकी रहेको हो ।

1

Scroll to Top