Banijya News

कञ्चनपुरमा प्रशासनले लगायो आज राति १२ बजेदेखि अनिश्चितकालीन ‘कर्फ्यू’

1
1.1K Shares

चैत ०९, काठमाडौं ।

कञ्चनपुरमा आज राति १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले जारी गरेको सुचनाको बेवास्था गरी कोही घरबाहिर निस्किए कानून बमोजिम कारवाही हुने जनाएको छ।

सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो।

त्यस्तै भारतसँग जोडिएको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।

1

Scroll to Top