बैशाख ६, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
नेताहरुबीच सहमति नजुट्दा बैठक स्थगित भइको थियो । केन्द्रीय महाधिवेशन बारे थप छलफल र बाँकी राजनितीक विषयमा छलफल गर्ने गरी आयोजना गरिएको बैठक उच्चनेताहरुको सहमती नहुदाँ बस्न सकेको थिएन ।


